- साक्षरता कक्षा, निरन्तर शिक्षाको साक्षरोत्तर, निरन्तर, सीपमुलक शिक्षा सञ्चालन गर्ने ।
- बचत तथा ऋण र आयमुलक कार्यक्रम सञ्चालन ।
- सहकारीतामा आधारित साझेदारी कार्यक्रमहरु सञ्चालन ।
- पुस्तकालय व्यवस्थापन सञ्चालन ।
- ऐतिहासिक, पौराणिक, धार्मिक, कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन सम्बन्धि कार्यक्रम सञ्चालन ।
- मानवीय स्रोत विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालन ।
- सरकारी संस्थाहरु, विद्यालयहरु जिम्मा लिई सञ्चालन ।
- सूचना सम्बन्धि कार्यक्रमहरु (रेडियो, टेलिफोन, टेलिभिजन) आदिका माध्यमबाट जनचेतना फैलाउने, सेवा प्रवाह गर्ने कार्यक्रमहरु सञ्चालन) तर स्विकृती लिनुपर्ने भएमा सम्बन्धित निकायको स्विकृती लिएर मात्र गर्नुपर्नेछ ।
- स्वास्थ्य शिक्षा, सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्ने ।
- स्थानिय प्रदर्शनीहरु साथै स्थलगत अध्ययन भ्रमण कार्यक्रम सञ्चालन गर्ने ।
- कानूनी साक्षरता शिक्षा सम्बन्धि कार्यक्रम सञ्चालन ।
- खेलकुद, साँस्कृतीक कार्यक्रमहरु सञ्चालन ।
- समुदायको आवश्यकतामा आधारित सेवामुलक कार्यहरु सञ्चालन गर्ने आदि ।
|