यो सस्था ले गरेको विभिन्न कार्यक्रम हरु
सा. अ.के. लाई सहयोग गर्ने संस्थाहरु :
क) आड्रा नेपाल
ख) युनेस्को
ग) रिड नेपाल
घ) जिल्ला शिक्षा कार्यालय
ङ) गा. वि. स.
च) माइति नेपाल
छ) महिला तथा बाल बलिका कार्यालय
ज) जयन टेक्निकल कलेज अफ इन्सिटिच्युट
आड्रा नेपालले संस्थालाई भौतिक रुपमा सहयोग
हाल सम्मा सा.अ.केन्द्रले गरिआएका कार्यक्रमहरु
१) ड्राइभिङ्ग तालिम २२ जना
२) सि. एम.ए. तालिम ६ जना
३) भेटनरी तालिम ५ जना
४) वेल्डिङ्ग तालिम १८ जना
५) कम्प्यूटर तालिम १३ जना
६) मैन बत्ति तालिम २५ जना
७) अगरबत्ति तालिम २५ जना
८) लैङ्गिक सचेतना ५० जना
९) बाख्रा पालन तालिम १६ जना
१०) कुखुरा पालन ४० जना
११) करेसा बारी तरकारी २६ जना
१२) उदघोषण तालिम ३५ जना
१३) आय आर्जन समूह गठन
१४) शिक्षामूलक कार्यक्रम
क) प्रौढ कक्षा
ख) साक्षरोत्तर कक्षा
ग) महिला साक्षरता पहिलो/दोस्रो
घ) गृहिणी कक्षा
ङ) बाल शिक्षा संचालन भइरहेको
१) गुराँस बाल विकास केन्द्र मधवलिया न. पा. २०
२) सिद्घार्थ बाल विकास केन्द्र पर्सैया न. पा. २१
च) प्रौढ कक्षा पढेर स्कुल शिक्षा लिन गएका महिलाहरुलाई साम्मान कार्यक्रम गरिएको थियो ।
छ) तीज गीत प्रयिोगिता – बिषयक शिक्षा सम्बन्धि)
१५) सिपमूलक तालिम ( बूढा तालिम )
१६) जनचेतना मूलक कार्यक्रम ( सडक नाटक , महिला हिंसा बिरुद्)
१७) दिवसहरु मनाउद
क) नारी दिवस
ख) बाल दिवस
ग) विश्व साक्षरता दिवस
१८) ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरियो
१९) ३ महिने हाउस वाइरिङ तालिम ( १६ जना पुरुष , ४ जना महिला)
२०) ३ महिने सिलाई कटाई (Level 1) को ( १२ जना)
२१) स्वीट एण्ड डेरी तालिम ( १ महिने ) तिन जनालाई लिएको
२२) पुस्तकालय संचालनमा रहेको
२३) घुम्तिकोष परिचालन
२४) संस्थाको सदस्य संख्या यसप्रकार रहेको छ ।
१६५ जना साधारण सदस्य
४३ जना आजिवन सदस्य