उद्देश्य तथा लक्ष्य
मधवलिया सामुदायिक अध्ययन केन्द्र, रुपन्देही समुदायकै मानिसहरु मिलेर समुदायको विकासको लागी स्थापना र व्यवस्थापन गर्ने स्थानिय शैक्षिक संस्था हो । यो केन्द्र स्थानिय समुदायबाटै स्थापना गरि व्यवस्थापन गरिएको र समुदायका सदस्यहरुको आवश्यकता र ईच्छा आकांक्षा अनुसार कार्यक्रम सञ्चालन हुने भएकोले यसलाई सामुदायिक अध्ययन केन्द्र भनिएको हो ।
More Info