सि.एल.सि. मधवलियाको बारेमा

images1

मधवलिया सामुदायिक अध्ययन केन्द्र स्थापना वि.स. २०६३/०३/१६ गतेका दिन अनुदान नपाउने गरी जि.शि.का दर्ता भएको । मधवलिया गा. वि.स. का १ देखि ९ वडाहरु साम्म र तामनगर सा.अ.के. बु.न.पा.१० र १५ सा. अ. के. को कार्य क्षेत्रमा रहेको थियो 

More Info

उद्देश्य तथा लक्ष्य

images1

मधवलिया सामुदायिक अध्ययन केन्द्र, रुपन्देही समुदायकै मानिसहरु मिलेर समुदायको विकासको लागी स्थापना र व्यवस्थापन गर्ने स्थानिय शैक्षिक संस्था हो । यो केन्द्र स्थानिय समुदायबाटै स्थापना गरि व्यवस्थापन गरिएको र समुदायका सदस्यहरुको आवश्यकता र ईच्छा आकांक्षा अनुसार कार्यक्रम सञ्चालन हुने भएकोले यसलाई सामुदायिक अध्ययन केन्द्र भनिएको हो । 

More Info
Because the original gucci replica intention is to create a handbags replica, when choosing replica handbags fabric, replcia watches uk chooses to avoid the delicate and rolex replica .